नेपाल र नेपालीको हितमा भ्रमण केन्द्रित: प्रधानमन्त्री

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले आजदेखि सुरु गरेको भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताएका छन् । नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन

दुई दशक लामो पत्रकारिता यात्रालाई बिट मार्दै राजनीतिमा

पोखरा । पत्रकार उत्तम पौडेल दुई दशकभन्दा लामो पत्रकारिता यात्रालाई टुंग्याउँदै राजनीतिमा प्रवेश गरेका छन् । २२ वर्षदेखि पोखरामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् ।

चार दिने औपचारिक भारत भ्रमणका लागि प्रधानमन्त्री नयाँ दिल्ली प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल मध्याह्न १३:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपतिले नागरिकता विधेयक प्रभाणीकरण गर्नु राष्टहितविरुद्ध भएको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रभाणीकरण गरेपछि सामाजिक सञ्जालमा पोस्ट

बागमती सुधारका लागि बीस वर्षे गुरुयोजना बनाइँदै

काठमाडौं । बागमती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले बीस बर्षीय गुरुयोजना बनाइने भएको छ । सन् २०४३ सम्म बागमतीलाई सफा बनाएर त्यसको दुवैतर्फ

प्रधानमन्त्रीको भारत भ्रमणअघि माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच भेट

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ । बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सचिव वाङसहितको

विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयले

भारतीय संसद्‍‍ भवनको नक्सामा लुम्बिनी र कपिलवस्तु समावेश गरेको भन्दै रास्वपाको आपत्ति

काठमाडौं । भारतले केही दिन उद्घाटन गरेको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नाममा राखिएको नक्साप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाले विज्ञप्ति जारी गर्दै यस विषयमा

सुनको मूल्यको नयाँ रेकर्ड, प्रतितोला १ लाख १२ हजार पुग्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको थियो । बुधबार एकै दिन १५