नेफ्स्कूनको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित

काठमडौं । देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । सम्पन्न ३२ औँ वार्षिक साधारणसभा एवं

सरकारको एक वर्ष: रासायनिक मल सर्वसुलभ

काठमाडौं । प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असजता अन्त्य भएको छ । सरकारबाट रासायनिक मलका लागि उपलब्ध गराइने स्रोतको सुनिश्चिता

फापर खेती गर्न हराउन थाल्यो किसानको मोह, जनशक्ति अभाव मुख्य समस्या

ताप्लेजुङ । ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ । दस वर्षअघि

विदेशी पर्यटक भित्र्याउन चेपाङ गाउँमा घरबास सञ्चालन

चितवन । चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा

‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उनले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक

आज क्रिसमस डे मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन

यस्ता उद्योगले पाउने भए ऋण पुनःतालिकीकरणको सुविधा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विभिन्न उद्योग तथा व्यवसायका लागि लिएको ऋणको पुनः तालिकीकरण वा पुनःसंरचना गर्न पाउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज

ग्यासमा तोकिएको भन्दा बढी मूल्य लिए कारबाही गर्ने निगमको चेतावनी

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासमा सरकारले तोकेको मूल्यभन्दा बढी नलिन चेतावनी दिएको छ । तोकिएको मूल्यभन्दा बढी मूल्य असुल गरेको पाइएमा एलपी ग्यास विनियावलीअनुसार कारबाही गर्ने निगमले

एनसेल किन्ने व्यापारी चिनेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ओलीको आपत्ति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले संसदको राज्यको व्यवस्था तथा

साउदी अरबबाट भारत आइरहेको जहाजमा इरानले ड्रोन हमला गरेको दाबी

एजेन्सी । अमेरिकाको रक्षा विभागले भारतको गुजरात नजिक रहेको अरब सागरमा एक जहाजमा हमला भएको दाबी गरेको छ । इरानले प्रहार गरेको ड्रोनले उक्त जहाजमा हमला गरेको अमेरिकाले दाबी गरेको