रारा आएका पाहुना चरा गणना, कुन चरा कति

मुगु । चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो

एमालेले सरकारलाई बुझायो ७५१ वटा माग सहितको ज्ञापन पत्र

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित सात सय ५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन् ।

चिसो बढेसँगै घटे पर्यटक, सुनसान बन्यो खुम्बु क्षेत्र

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको

निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिवद्धता उच्च: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिवद्धता उच्च रहेको बताएका छन् । उनले सबै प्रकारका हतियारको नियन्त्रण एवम् अप्रसारमा नेपालले जोड दिँदै आएको पनि बताए

आजदेखि न्यूरोडको सडकमा पार्किङ गर्न नपाइने, कहाँ गर्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाएको छ । महानगरले न्युरोडको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने जनाएको छ । यस ठाउँमा

एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

वालिङ । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित

सोवाङ धुरी जोड्ने पदमार्ग पत्ता लाग्यो, कसरी पुग्ने ?

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत-जसलाङ-सिजिखोला-सिजिखर्क-थामखर्क- खोलाखर्क-सिसर्का-तल्लोमेला-उपल्लोमेला-आलेखर्क- नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन्

लगानीकर्ता ल्याएपछि मात्रै कानुन बनाउने होइन पहिले वातावरण बनाउनुपर्ने

काठमाडौं । नेपालमा लगानीकर्ता ल्याएपछि मात्रै कानुन बनाउने नभएर पहिले विदेशी लगानीको वातावरण बनाउनुपर्ने सरोकारवालाहरूले बताएका छन् । सोमबार राजधानीमा नेपाल एसोसिएसन अफ हम्फे फेलोले आयोजना गरेको ‘लगानी मैत्रीसम्बन्धी वातावरण’

एलजी फ्ल्यागसिप शोरुमहरु पुनः शुभारम्भ, विशेष छुटको अवसर

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी शपि शोरुमहरु विश्वस्तरिय स्तरमा अपग्रेड भई शुभारम्भ भएको छ। आधुनिक तथा प्रबिणतम डिजाइनमा खोलिएको यी शोरुमहरुमा एलजी ब्राण्डका घरायसी बिद्युतिय सामाग्रीहरु

न्यूरोड क्षेत्रको सडकमा सवारी पार्किङ निषेध गर्ने तयारी, विकल्पमा काठमाडौँ टावर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (माघ ९ गते मंगलबार) देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाउने भएको छ । महानगरले न्युरोडको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध