जिप दुर्घटना: २ भुटानी नागरिकको मृत्यु,५ जना घाइते

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका

उत्पादन बन्द भएको २४ वर्षपछि हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, प्रधानमन्त्रीले गरे सेनासँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना

तत्काल मन्त्रीमण्डल फेरबदल हुने अवस्था छैनः मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । मन्त्रीहरुको कार्य प्रगतिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्ने बताएपनि काँग्रेस उपसभापतिसमेत रहनुभएका

भारतीय मालवाहक साधन भन्सार बिन्दुबाट १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था गरौः अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले भारतीय मालवाहक साधनहरुलाई भन्सार बिन्दुबाट अधिकतम १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । उपप्रधानमन्त्री

पशुपंक्षी क्षेत्रको विकासका लागि कृषि मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौता

काठमाडौं । कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्नेगरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुअनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुधबार सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा एक कार्यक्रमकाबीच सम्झौता

माछाको स्वादले पर्यटक लोभ्याउँदै माझीकुना, कसरी पुग्ने?

गण्डकी । बेगनास आफैंमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो बेगनास तालको

स्वार्थ समूहको चंगुलमा पर्यटनमन्त्री किराँती, निगममाथि अध्ययन गर्न १०औं समिति !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती स्वार्थ समूहको चंगुलमा फसेर निर्णय गर्न थालेको आरोप लाग्न थालेको छ । मन्त्री भएको एक वर्षसम्म नेपाल वायुसेवा निगमको सुधारमा

भैँसीपालनबाट मनग्य आम्दानी, महिनाको डेढ लाख कमाइ

घोराही । दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुख्र्यौली पेसा भैंसीपालन हो । उनले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन् । उनले यसैकोआम्दानीबाट घरपरिवारको

आफ्ना मान्छे नियुक्त गर्ने स्वास्थ्य मन्त्रीको ध्याउन्न, अदालतबाट पुनर्बहाली भएका स्वास्थ्य बिमाका निर्देशक बर्खास्त

काठमाडौं । गत असोजमा पदीय जिम्मेवारीवहन गर्न नसकेको भन्दै निलम्बनमा परेका स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई अदालतले गत पुसमा पुनर्बहाली गर्‍यो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई सम्बोधन गर्दै