भगवान श्रीकृष्णको नगर द्वारका दर्शनका लागि समुद्रको पिँधमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्वारकाको दर्शनका लागि भन्दै समुन्द्रमा डुबुल्की लगाएका छन् । गुजरात भ्रमणको दोस्रो दिन आइतबार भारतीय प्रधानमन्त्री मोदी समुन्द्रको पिँधमा पुगेका हुन् । पिँधमा पुगेर

एमालेको विरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेट स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । सोमबार बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले विरोध गरेपछि बैठक

बागमती प्रदेश लोकसेवा आयोगले खुलायो रोजगारीको अवसर

काठमाडौं । बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि रोजगारी खुलाएको छ । आयोगले वन सेवाको एघारौं तह र स्वास्थ्य सेवा तर्फका नवौं, आठौं र सातौं तहका पदहरुमा ज्येष्ठता

ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै

ढोरपाटन (बागलुङ) । ग्रामीण क्षेत्र हुँदै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो । चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको

जलविद्युत् आयोजनाले ८४ जलयात्रा व्यवसाय संकटमा

भरतपुर । प्रस्तावित ‘त्रिशूली जलविद्युत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो

अस्पतालमा काठमाडौं महानगरको अनुगमन, ४ अस्पतालको फोहर संकलनमा किन लगायो रोक ?

काठमाडौं। काठमाडौं महानगरपालिकाले ४ वटा अस्पतालको फोहर संकलनमा रोक लगाएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले आइतबार गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा ती अस्पतालहरुको फोहोर संकलनमा रोक लगाइएको

नेपाल नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित

काठमाडौं । घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको एक सय

पशुपतिनाथको हडपिएको जग्गा खोज्न पूर्वसचिव रेग्मीको नेतृत्वमा समिति गठन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै पशुपति क्षेत्र

मिटरब्याज पीडितहरुसँगको वार्ताका लागि सरकारले गठन गर्‍यो वार्ता टोली

काठमाडौं । सरकारले आन्दोलनरत मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । देशका विभिन्न भागबाट पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो । सरकारले मन्त्रालयका सहसचिव रुद्रप्रसाद

अस्पतालबाट बच्चा चोर्ने महिलाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा, १० वर्षसम्म हुन सक्छ जेल

काठमाडौं । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ । दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौंको कागेश्वरी मनोहरा-९