हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा
काठमाडौं । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान० र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा