सन्दीपले पनि खेल्ने भएपछि टिमलाई फाइदा, नेपाललाई भन्दा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् । आईसीसी टी २० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित

एलन मस्कले प्रशंसा गरेका भारतीय युवा इन्जिनियर को हुन् ?

एजेन्सी । टेस्लाका सीईओ एलन मस्कले हालै एक इन्जिनियरको कामको खुबै प्रशंसा गरे । विशेषगरी अटोपाइलट प्रविधिको विकासमा उनको निर्णायक भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनीबारे मस्कले सामाजिक सञ्जालमा खुलेर प्रशंसा

पानीको निकास थुन्नेलाई जरिवाना तिराएर निकास खोलियो: नक्साल ढुङ्गेधारा पुनरुत्थान हुँदै

काठमाडौं । नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी) पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ । पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका ३ वटा मुख्य

विश्वकप क्रिकेट: नेपाल रहेको समूहमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हरायो

काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि

१३२ केभी कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण गर्न ९ महिना म्याद थप

सुर्खेत । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले

राष्ट्रपति पौडेल किन जाँदै छन् जेनेभा ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्ने भएका छन् । उनले यही

भारत भ्रमणमा पञ्चेश्वर आयोजना र अरुण जलविद्युत आयोजनाका विषयमा गहन कुराकानी गरेः प्रचण्ड

काठमाडौ‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड उनका भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी

एसइईको नतिजा असार दोस्रो साताभित्र

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा ९एसइई०को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । आज रासससँग कुरा गर्दै परीक्षा

भारतीय व्यवसायीलाई पर्यटन, ऊर्जा, कृषि क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह, फिक्कीका प्रतिनिधि तयार

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री दाहाल

१० महिनामा करिब १२ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई