दशैं विदामा कुन कुन पेट्रोल पम्प खुल्छन् ?

काठमाडौं। नेपाल आयल निगमले दशैं बिदामा कुनै पनि पेट्रोल पम्पहरु बन्द नहुने जनाएको छ। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैंको बिदामा १३ वटा डिपोहरू खुला रहने निगमले जनाएको छ ।

कुहिने फोहोर काठमाडौंमै व्यवस्थापन गर्न ३ स्थानको पहिचान

काठमाडौं । महानगरपालिकाले कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहोरको

ट्विटरमा पनि टिकटकमा जस्तै भिडियो ‘स्क्रोल’ गर्ने फिचर आउँदै

एजेन्सी । ट्विटरमा पनि अन्य सामाजिक सञ्जालमाजस्तै भिडियो स्क्रोल गर्ने सुविधा आउने भएको छ । पछिल्लो समय टिकटकको बर्चश्वलाई टक्कर दिन अन्य सामाजिक सञ्जालले पनि यस्तो विशेषता ल्याइरहेको अवस्थामा ट्विटर

काभ्रेपलाञ्चोकमा आजदेखि टिपर चलाउन निषेध

काठमाडौं । दशैंमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२-५०० विमान थप गरेको यतीले आजदेखि

डिभोर्सअघि कसरी हुन्छ सम्पत्तिको बाँडफाँट ? अंशबण्डा नहुँदै महिलाले अर्को विवाह गरे के हुन्छ ?

काठमाडौं । नेपाल सरकारले श्रीमान-श्रीमती दुबैले चाहेमा जहिले सुकै पनि सम्बन्ध विच्छेद गर्न सक्नेछन् । सरकारले कानूनबमोजिम अंश लिई वा मानो छुट्टिई श्रीमान-श्रीमती भिन्न बसेको अवस्थाबाहेक श्रीमतीले श्रीमानको मन्जुरी नलिइ

पोखराका व्यवसायी भन्छन्- बैंकको व्याजले व्यवसाय धान्न मुस्किल

पोखरा । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अंक झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आयोजना गरेको विजयादशमी तथा

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न, २ सय मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार

काठमाडौं । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ ।

बीमा कम्पनीहरूलाई लगानीका क्षेत्र परिवर्तन गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई लगानीका क्षेत्र परिवर्तन गर्न निर्देशन दिएका छन् । विजया दशमी, शुभ दीपावली र छठ लगायतका पर्वहरूको उपलक्ष्यमा बीमा समितिले ललितपुरमा आयोजना

ज्योति लाइफका संचालक अग्रवाल राउण्ड टेबलको अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालक जयन्तकुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्ष पदमा निर्वाचित भएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउण्ड टेबल