ट्रम्पले जितेपछि बाइडेन र सी चिनफिङबीच किन हुँदै

काठमाडौं । एशिया–प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलन शुक्रबारदेखि लिमामा सुरु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङले अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको चुनावी विजयका कारण

गौशालामा महानगरले चलायो डोजर, सडक मिचेर बनाएका संरचना भत्कायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा डोजर चलाएको छ । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरि बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की,

भैरहवामा २३ घन्टाको बयानपछि रविलाई पोखरा लगियो

काठमाडौं । सहकारी ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा अदालतमा बयान सकेर पोखरा लगिएको छ । बयानका मंगलबार कास्कीबाट भैरहवा लगिएको थियो । भैरहवामा बिहीबार

नुवाकोटकोटको माझीटारमा २५ करोडमा शीतभण्डार निर्माण

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा ६ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको ८ वर्षमा शीतभण्डार तयार भएसँगै तरकारी र फलफूल राख्न सुरु भएको हो ।

सरुवा भएका कर्मचारीलाई सात दिनभित्र हाजिर गर्न सरकारको निर्देशन, इन्कार गरे कारबाही गरिने

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा गरिएका, पदस्थापना गरिएका तथा काज फिर्ता गरिएका कर्मचारीलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । कर्मचारीहरुले

सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र

दार्चुला जीप दुर्घटनाः ८ जनाको मृत्यु, ५ घाइते

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । अन्य पाँच जना घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५

सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ६० हजार १००

बालेनको आरोप: काठमाडौंको फोहोरमा संघीय सरकारले राजनीति गर्‍यो

‘नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पूरै देश नै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’ काठमाडौं । काठमाडौं महानगरपालिकाका

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषदमा पेस गरिने

काठमाडौं । छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको