पूर्वराज्यमन्त्री रायको आफ्नै घरमा काम गर्ने युवकले हत्या
काठमाडौं । २०५४ सालमा राप्रपाबाट नेपाल सरकारको भूमि व्यवस्था राज्यमन्त्री रहेका रामचन्द्र रायको आफ्नै घरमा काम गर्ने युवकबाट हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ । सरलाहीको चन्द्रनगर गाउँपालिकामा उनको हत्या