रविको पक्षमा आन्दोलन गरिरहेका रास्वपा नेताविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सभापति रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान जारी रहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलनमा उत्रिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान

गरिमा विकास बैंक र फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । कात्तिक २८ गते

आजबाट नागढुङगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

काठमाडौं । नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने

बाढी पहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति

बागमती । हालैको बाढीपहिरोले मकवानपुरमा रु एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा रु एक अर्ब ६९ लाख ३५ हजार सात

थाई एयर एसिया भैरहवामा अवतरण हुन सकेन

काठमाडौं । मौसम प्रतिकुल बन्दा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । बिहीबार हुस्सु लागेकाले आन्तरिक र बाह्य उडान प्रभावित भएको छ । बैंककबाट आएको

भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा ९४ वर्षीया महिलाको शव फेला

काठमाडौं । भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३ स्थित दरवारस्क्वायर इछुगल्लीमा बस्ने ९४ वर्षीया विष्णु कुमारी त्वयनाको शव खुट्टा बाँधिएको अवस्थामा भेटिएको हो ।

आज एकैदिन सुन तोलामा २२ सय रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । बिहीबार(आज) सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

नुवाकोटको त्रिशूलीमा ८ करोडमा नयाँ पुल निर्मित

नुवाकोट । विसं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा ८ करोड रुपैयाँको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको छ । विदुर नगरपालिका प्रमुख राजन

धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आवेदन दिएका तीन जनालाई व्यावसायीक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि पुनः बोलाइएको छ । बोर्ड अध्यक्ष सिफारिस समितिको कात्तिक २८ गतेको निर्णयअनुसार

रुस, साइवेरियादेखि चीनका चराहरु चितवन आउँदै

चितवन । जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चराहरु आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएको