चितवन-२ उपनिर्वाचन: दल दर्ता आह्वान

चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि

सूर्यविनायक–धुलिखेल सडक चार लेनको बन्दै, ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता

काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक चार लेनमा बिस्तार हुने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो । सडक निर्माण भएको २५ वर्षपछि

प्रधामन्त्रीले पूर्वाधार मन्त्री श्रेष्ठलाई भनेः भौतिक विकासमा गुणात्मक फड्को आवश्यक छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुशी व्यक्त गरेका छन् । आइतबार उपप्रधान

अब नेपाली जनताको विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौंदेखिको नेपाल र नेपाली जनताको विकास र समृद्धिको राष्ट्रिय

उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-९ नौखरीका जगन्नाथ डगौरा बालविवाह रोकथाम हुन नसक्दा निकै चिन्तित छन् । उमेर नपुग्दै विवाह गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनको जोड रहेको छ । थारू समुदायमा अशिक्षा,

कोरोनापछि देखिएको तरलताको समस्या विस्तारै सहज हुँदै छः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्दा मुलुकले चाहेको आर्थिक विकास हासिल गर्न सहज हुने बताएका छन् । उनले कोभिडका

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । गत हप्ता निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्य आइतबार उकालो लागेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

मोही लागेको जग्गाको स्वामित्व बाँडफाँट सुरु

नुवाकोट । नुवाकोटमा मोही लागेको जग्गाको जग्गा धनी र मोहिबीच जग्गा बाँडफाँटको प्रक्रिया सुरु भएको छ । त्यसका लागि मोहीसँग निवेदन सङ्कलन सुरु गरिएको मालपोत कार्यालयका प्रमुख अधिकृत होमनाथ सेढाईंले

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा ‘बेलढुङ्गा’

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । २६०० मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।

ठाकुर निलम्बन प्रकरण: पर्यटनमन्त्रीको अपरिपक्व काम, थाई राजदूतले दिएका थिए अडियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक (जीएम) प्रेमनाथ ठाकुरले ‘घुस डिल’ गरेको भनिएको अडियो संवाद नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाएको खुलेको