यी तीन कारणले नेपालमा ईसीएफको दोस्रो किस्ता निकासा

नयाँ दिल्ली । नेपालले विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा गरेको प्रतिबद्धताअनुसार काम नगर्दा दोस्रो किस्ताको रकम निकासा नभएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले बताएका छन्

धरानमा अन्तर्राष्ट्रिय स्तरको एक्स्पो हुने

इटहरी । फागुन ११ गते बिहीबारबाट प्रदेश एकको शहर धरानमा सुरु हुन लागेको धरान एक्पो अन्तराष्ट्रिय स्तरको हुने भएको आयोजकले जनाएका छन् । सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल श्रेष्ठका

सहकारीमा सकारात्मक प्रवृत्ति प्रबर्धन गरौँः डा. रेग्मी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा स्थापित रहिआएकाले यसको प्रवर्धन गर्नु जरुरी भएको बताएका छन् ।

घुलनशील माटोले नहर भत्किएको भन्दै मन्त्री पाण्डेसहित २१ जनालाई सफाइ

काठमाडौं । सिक्टा सिँचाइ आयोजनाको निर्माणमा भ्रष्टाचार भएको भन्दै दायर भएको मुद्दामा विशेष अदालतले आयोजनाको नहर ठेकेदार र कर्मचारीको बदनियतका कारण नभई माटो घुलनशील भएकाले भत्किएको ठहर गरेको छ ।

महानगरभित्रका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएका छौँः उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर भित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन् । मंगलबार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको ७ औं वार्षिक

सौर्य एयरलायन्सको जहाजमा समस्या, पार्किङ वेमै फिर्ता

काठमाडौं । सौर्य एयरलायन्सको जहाजमा समस्या देखिएपछि विराटनगरको उडान स्थगन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलायन्सको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरमा

पर्यटकीय गन्तव्य बन्दै बागमतीको भरत ताल

सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल निर्माणाधीन

पोखरा विमानस्थल नजिक बुध्द एयरमा चरा ठोक्कियो (भिडियोसहित)

काडमाडौं । बुध्द एयरको विमान अवतरण अघि चरासँग ठोकिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुगेको समयमा विमानमा गिद्ध ठोकिएको भिडियो सामाजिक सञ्जालमा भइरल बनेको छ । ‘इस्यू ब्रो’ नामक

२०५१ सालमा घोषणा भएको दैजी-छेला औद्योगिक क्षेत्र स्थापनाको कामले गति लिँदै

दोधारा चाँदनी । विसं २०५१ मा घोषणा भएको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । अढाई दशकदेखि चर्चामा रहेको कञ्चनपुरको बेदकोट नगरपालिकास्थित औद्योगिक क्षेत्रको कार्यालय स्थापना भएसँगै

जलवायु परिवर्तन: न वर्षा न हिमपात

मनाङ । यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक