सन्दीप लामिछानेको मुद्दा न्यायाधीश बरालको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुने भएको छ । न्यायाधीश शंकरराज बरालको इजलासमा लामिछानेविरुद्धको मुद्दाको पेसी परेको हो । यसअघि दुईपटक तोकिएको पेसी लगातार स्थगित

१५० देशका राष्ट्रगान गाउँदै हिँड्ने रामजी

गण्डकी । चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दैनिकीजस्तै बनेको छ । पर्यटकीय

भूमिहीन र सुकुम्बासीको अझै तथ्यांक संकलन हुन सकेन

बैतडी । बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको छ । यहाँका स्थानीय तहहरूको चासो नदिँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । राष्ट्रिय भूमि आयोग

पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने गरेको रत्न मन्दिर खुला गर्ने तयारी

पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए । सो

होटल व्यवसायी महासंघ गण्डकीमा चोखाल

कास्की । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन् । महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने सुब्बा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा

ब्याजदरको चपेटामा घरजग्गा व्यवसायी, आगामी ८ महिनासम्म घरजग्गा कारोबारमा मन्दी आउन सक्ने

काठमाडौं । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले अधिकांश क्षेत्रमा प्रभाव पारेको छ । आर्थिक मन्दीबाट नेपाल पनि अछुतो छैन । करिब डेढ वर्षदेखि अर्थतन्त्रमा देखिएको विभिन्न समस्याले गर्दा आर्थिक गतितिधि

पोखरामा फेवा नववर्ष महोत्सव हुने

पोखरा । होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा

बाहिर चर्चा भएजस्तो कसैसँग मिलेमतो गरेर दूरसञ्चार विधेयक आउन लागेको होइन: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै ऐन, कानुनहरु तर्जु गर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले सो प्रतिवद्धता

दूरसञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब नोक्सान हुँदैछः कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ड्राफ्ट गरिरहेको दूरसञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब रुपैयाँ नोक्सान हुने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल सार्वजनिक सेवा