लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्बन्धी सम्झौता

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट र सौर्य उर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यता सम्बन्धी सम्झौता भएको छ । समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र

राष्ट्र बैंकले घटायो मेगा बैंकको लाभांश, अब कति ?

काठमाडौं । मेगा बैंकको लाभांश घटेको छ । बैकले यसअघि प्रस्ताव गरेको लाभांश घटेको छ । यसअघि बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७.८३ प्रतिशत अर्थात बोनस ४ र नगद

स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी गर्न सम्झौता

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागी सम्झौता भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र

गोल्छा परिवारद्वारा सञ्चालित हुलास वायर कम्पनीको आम्दानी २१ प्रतिशतले घट्यो

काठमाडौं । गोल्छा ग्रुपद्वारा सञ्चालित हुलास वायर उद्योग लिमिटेडको व्यापार २१ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २१ प्रतिशतले घटेको हो । कम्पनीले

नबिल बैंक र डोको रिसाइक्लर्सबीच सम्झौता

काठमाडौं । नबिल बैंक र डोको रिसाइक्लर्सबीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरुको ब्यवस्थापन गर्नका लागि सम्झौता भएको छ । सम्झौता बमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः

अर्थतन्त्र गम्भीर संकटमा छ, अहिले सचेत भएनौं भने मुलुक दुर्घटनामा पर्छ: उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र कठिन अवस्थामा रहेको बताएका छन् । अर्थतन्त्र जोगाऔं थिममा मंगलबार महासंघले आयोजना गरेको पत्रकार सम्मलेनमा गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक

आन्तरिक राजस्व विभागका महानिर्देशकमा दीर्घ मैनालीको सरूवा

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशक दीर्घ मैनाली नियुक्त भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले मन्त्री स्तरिय निर्णयबाट महानिर्देशक सरूवा गरेका हुन् । हाल विभागकाे महानिर्देशक रहेका रितेश शाक्यलाई अर्थ

सगरमाथा इन्स्योरेन्सबाट कोरोना बीमा गरेकामध्ये यी एक हजार ५४२ बीमितले भुक्तानी पाउने(नामसहित)

काठमाडौं । सगरमाथा इन्स्योरेन्सबाट कोरोना बीमालेख खरिद गरि भुक्तानी पाउन बाँकी रहेका १ हजार ५४२ जना बीमितले भुक्तानी पाउने भएका छन् । कम्पनीले कम्पनीबाट कोरोना भाइरस बीमालेख खरिद गरी दाबी

सेयर बजारमा सामान्य सुधार, बढेन कारोबार रकम

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सामान्य सुधार आउँदा कारोबार रकम भने भटेको छ । बजार मापन गर्ने सूचक २.९९ अंकले बढेर १९५३.३५ बिन्दुमा रोकिएको छ

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

जाजरकोट । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना वापत