अरुको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा

काठमाडौं । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता

अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैनः मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन

बिहे गर्न वडाको सिफारिस अनिवार्य

जुम्ला । बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य

बालेनले रिङरोडमा तारजाली लगाउँदै, धोविचौरमा फुटसल बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले रिङरोड क्षेत्रमा तारजाली लगाउने भएको छ । उक्त कामका लागि महानगरले सोमबार बोलपत्र आह्वान गरेको छ । तारजालीका लागि १ करोड ८९ लाख ३८ हजार २५८

काठमाडौं-तराई द्रुतमार्गमा रोजगारीको अवसर

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनामा ८ जनालाई रोजगारीको अवसर खुलेको छ । नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्ग सडक आयोजनामा वृक्षारोपण हेरालुका रुपमा ८ जनालाई करार सेवामा रोजगारी खुलाइएको हो

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ: प्रधानमन्त्री

काठमाडौ् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने

लुम्बिनीमा विश्व शान्तिको कामनासहित मोन्लाम पूजा

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवं मोन्लाम पूजा सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छोक एवं प्राणीधान मोन्लाम पूजा आयोजना

मुख्यमन्त्री सवार गाडी रोकेर स्थानीयले सोधे- हामीले धुलो कहिलेसम्म खाने मुख्यमन्त्रीज्यू ?

बागलुङ । शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके । सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । देशका तराईका अधिकांश भागमा हुस्सु

काठमाडौँको तापक्रम घट्दो, तराईमा ‘हाई क्लाउड’

काठमाडौं । काठमाडौँ उपत्यकामा चिसो बढ्दो क्रममा रहे पनि आज तराईले भने केही राहत महसुस गरेको छ । केही दिनअघिदेखि क्रमशः घट्दै गएर न्यूनमत तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम