ठगीका आरोपितलाई धमाधम पक्राउ गर्दै प्रहरी

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको छ । विभिन्न समयमा विविध बहाना बनाएर लिएको रकम नतिर्ने तथा विदेश पठाइदिन्छु

बैंकिङ कसुर तथा सजाय ऐनमाथिको दोस्रो संशोधन समयानुकुल हुन सकेनः सांसदहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० समयानुकुल हुन नसकेको बताएका छन् । आइतवार प्रतिनिधि सभा बैठकमा बैंकिङ कसुर तथा सजाय(दोस्रो

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक विधायन समितिमा

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ)निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । कानुन

बजेट अर्थमन्त्रीको पेवा होइन, जथाभावी नगरौंः सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरुले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन् । सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरुलाई आफ्नो निर्वाचन

यस्तो छ १३ सांसदहरुको प्रश्नमा प्रधानमन्त्रीको जवाफ

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार प्रतिनिधि सभामा सांसदहरुले राखेको प्रश्नको जवाफ दिएका छन् । सांसदहरुले देशको अर्थतन्त्र, सुशासन, मौलिक हक, बजेट लगायतका विषयमा प्रश्न गरेका थिए । यस्तो छ सांसदहरुको प्रश्नमा

कुर्सी हल्लिने डर हुन्थ्यो भने नक्कली शरणार्थी प्रकरणमा छानबीन नै सुरु हुने थिएन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको बताएका छन् । उनले सुशासनको संकल्प गरेर आफूले अभियान

नेपाल ‘ए’ ले क्यानडालाई दियो २१७ को लक्ष्य

काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपालले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पूरा ओभर खेल्दै नेपालले २१६ रन बनाएको

‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्न सरकारले छलफल सुरु गरेको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको जनाएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदको

पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने

राँझा (बाँके) । विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र

बालकुमारी घटनाको प्रतिवेदन हेरेको छैन, अध्ययन गर्छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाका दोषीमाथि प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गर्ने आश्वासन दिएका छन् । आइतबार प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले