संसद बैठक बसिरहँदा बारम्बार लोडसेडिङ

काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी रहँदा पटकपटक बत्ती गएको छ । आधा घण्टाको अवधिमा ३ पटक बत्ती गएपछि बैठककक्ष अँध्यारो भएको थियो । बैठककक्ष अध्यारो भएपछि सांसदहरू अलमलमा परेका थिए

मौसम खुलेपछि मन्थली-लुक्ला उडान सुरु

रामेछाप । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आज बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु भएको छ। यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता,

इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको

नेपाली क्रिश्चियनहरुले मनाए इस्टर सन्डे (तस्बिरहरु)

काठमाडौं । नेपाली क्रिश्चियनहरू समूदायले इस्टर सन्डे हर्षउल्लासका साथ मनाएका छन् । आइतबार बिहानबाट र्‍याली निकाली भृकुटीमण्डपमा पुगी येशूको प्राथना, भजन गायका थिए । येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थानको सम्झना गर्दै

सत्ता गठबन्धनका नेताहरुको बैठक सुरु

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठक सुरु भएको छ । बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा संसदको अवरोध, संसदमा विचाराधीन विधेयक, सरकारका काम

कीचकवध उत्खनन गर्दा भेटियो २२ सय वर्षअघिका पाँचवटा भवनको संरचना

झापा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ। उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो ।

छोराको दाहसंस्कार गरेर गाउँफर्कदै गरेकी आमासहित ५ जनाको मृत्यु, पौवाखेत शोकमा

गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो । उपचारका क्रममा राजधानी काठमाडौँमा

क्रसर उद्योगले दिन मानेनन् विवरण, नदीजन्य पदार्थको अवैध उत्खनन् कार्य रोक्न समस्या

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन् । गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्ने उद्देश्यले

जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसायः दाल, भात, गुन्द्रुकको अचारसहितको स्वाद लिन सकिने

जापान । जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेशनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद

एक महिनामा नै उक्कियो १४ करोडमा बनेको लोकमार्गको कालोपत्र

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड