बजेटबारे सांसदहरु: असन्तुलित बजेट परिमार्जन हुन्छ कि हुँदैन

काठमाडौं । सांसदहरुले विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा उठेका विषय सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । कतिपय सांसदहरुले बजेट परिमार्जन गर्नुपर्ने पनि धारणा राखेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको

इजरायलका लागि ८०० केयरगिभर माग, २ लाखभन्दा बढी तलब, यस्तो छ योग्यता

काठमाडौं । इजरायलमा सहायक कामदार (केयरगिभर)का लागि जनशक्ति माग भएको छ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नवैदेशिक रोजगार विभागले ८०० जना केयरगिभरका लागि आवेदन माग गरेको हो । सूचनामा

मेलम्चीमा बाढीसँगै पानी काठमाडौं पठाउन बन्द

सिन्धुपाल्चोक। मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी

जुलियन्स असान्ज रिहा, जेलबाट सिधै स्वदेश फर्किए

एजेन्सी । विकिलिक्सका संस्थापक जुलियन असान्ज रिहा भएका छन् । बेलायतको जेलमा पाँच वर्ष बिताएपछि असान्ज रिहा भएका हुन् । रिहा भएसँगै उनी आफ्नो देश अस्ट्रेलिया फर्किएका छन् । अमेरिकी

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन: तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट

वीरगञ्ज (पर्सा) । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु

काठमाडौं । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज विहान साढे १० बजेदेखि सुरु भएको छ । काठमाडौँको एक होटलमा भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र

राजनीतिक दबाबका बीच काठमाडौं महानगरले सक्यो ४० सहकारीको अनुगमनः प्रतिवेदन बन्दै

काठमाडौं । राजनीतिक दबाबकाबीच काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षत्रेमा पर्ने ४० वटा सहकारी संस्थाको अनुगमन सकेको छ । महानगरले चालु आर्थिक वर्षमा ४० वटा सहकारी संस्थाको अनुगमन गर्ने कार्ययोजना बनाएको थियो

मनसुन प्रणाली देशभर फैलियो, आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं । यस वर्षको मनसुन प्रणाली हिजोबाट देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्दकुमार झाका अनुसार मनसुन देशभर फैलिए पनि यो कमजोर

धनुषामा मात्रै ८ अर्ब ७७ करोड बजेट लगेको आरोप सत्य होइन: उपप्रधानमन्त्री महासेठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ८ अर्ब ७७ करोड बजेट धनुषा जिल्लामा मात्रै लगेको भन्ने अरोप सत्य नभएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजन

मेयर साम्पाङ र अन्य जनप्रतिनिधिको विवादले धरानको बजेट आएन

काठमाडौं । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र अरु जनप्रतिनिधिहरुबीचको विवादका कारण सोमबार नगरसभा बस्न सकेको छैन । सोमबारका लागि नगरसभा तोकिए पनि विवाद बढ्दा नगरसभा बस्न नसकेको हो ।