कर्पोरेट जगतले निम्त्याएको प्लास्टिकजन्य प्रदुषण, किन बन्दैछ जटिल

एजेन्सी । विगत २ वर्षमा ‘रि-सोर्स प्लास्टिक’को सदस्य कोका-कोला र पीएन्डजी जस्ता ५ ठूला कम्पनीहरुले प्लास्टिकजन्य पदार्थ प्रयोग र उत्पादनमा आधा कम गरेका छन् । प्लास्टिकजन्य फोहोर समाधन गर्न र

पुस महिनाभित्र ३० प्रतिशत पुँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । शुक्रबार अर्थ मन्त्रालयमा पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ-आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम

अब उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था हुँदैन

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत

नर्भिकमा दुई विशेषज्ञ चिकित्सकको एकैदिन फ्री ओपिडी हुने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा शनिवार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालको यूरोलोजी टिमले विशेष ओपिडी निःशुल्क संचालन गर्न

वैदेशिक रोजगारी नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको छः मन्त्री श्रेष्ठ

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले वैदेशिक रोजगारीलाई केन्द्रमा राखेर वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस

पर्यटकको पर्खाइमा शङ्ख बज्ने पहरा

बागलुङ । अक्करे भिरको सिरानमा पहरा छ । गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन् । पितापुर्खाले दिएको नाम हो, त्यो । जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम

वैदेशिक रोजगारीमा जानेलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)का मिसन प्रमुख लोरेना ल्यान्डोलाई वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका

थप ७ बैंक तथा वित्तीय संस्थाबाट आरटीजीएस सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै एक विकास बैंक र ६वित्त कम्पनीलाई राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ

एनसेलले ल्यायो साना व्यवसायी लक्षित ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान

काठमाडौं । साना तथा मझौला व्यवसायी र कार्यलयहरुले अब विषेश रुपमा उनीहरुकै सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्न तयार पारिएको एनसेलको आकर्षक योजनाबाट लाभ लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले एक