नयाँ सरकारका गृहमन्त्री रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा नयाँ सरकार बन्दै छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेका छन् र उनको पक्षमा संसदको विश्वास सिद्ध हुने सम्भावना छैन

पहिरोले बगाएको बसमा ७ भारतीय

मुग्लिन (चितवन) । नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ । वीरगन्जबाट काठमाडौतर्फ गइरहेको वाग्मती प्रदेश ०३–००६ख

नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

भरतपुर । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । शुक्रबार बिहान १ बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद भट्टराईले दिए चेतावनी

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म,

‘गाडीबाट निस्किएर पौडिएर आएँ, बसमा सँगै भएका छोराछोरी नाति नातिनी हराए’

काठमाडौं । शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भए । बिहान ३:३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ

घाँसखेती गर्ने तनहुँका ३७ किसानलाई अनुदान

तनहुँ । तनहुँको भानु नगरपालिकाले पशुपालक ३७ जना किसानलाई घाँसखेती अनुदान प्रदान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजार रुपैयाँका दरले किसानलाई अनुदान वितरण

बस पहिरोमा परेपछि पर्सामा रहेका आफन्त चिन्तित

वीरगञ्ज । पर्साको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको रात्रिबस भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा बेपत्ता भएपछि यहाँ रहेका आफन्त तथा परिवारजन चिन्तामा छन् । बिहीबार राति ८ बजे छुटेको एञ्जल यातायातको

प्रधानमन्त्रीले संसद्‍मा संवोधन गर्दा के भने ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पारेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विगतको

अविरल वर्षासँगैको बाढीपहिरोबाट हालसम्म १ सय जनाको मृत्यु

काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज

वर्षायाममा रात्रीबस चलाउन नदिने तयारी, गृह मन्त्रालयमा छलफल सुरु

काठमाडौं । सरकारले वर्खायाममा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । नारायणगढ-मुग्लिन सडकको सीमतालमा लेदोसहितको बाढी आउँदा दुईवटा बस बगाएपछि रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन लागिएको हो ।