निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’ मा राख्नुपर्छ, आइटीमा जोड
काठमाडौं । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले बिहीबार भक्तपुरको ठिमीमा आयोजना गरेको कार्यक्रममा