उपसभामुखले भनिन्: करुणाभावले सहयोग गर्न खोजेँ, नियोजित रुपमा

काठमाडौं । अमेरिका लैजानका लागि अनधिकृत व्यक्तिहरुका लागि राजदूतावासमा सिफारिस गरेपछि विवादमा परेकी उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन्।

डेडिकेटेड र ट्रंकलाइनबारे ऊर्जामन्त्री: व्यवसायीले भुक्तानी तिर्नुपर्छ, प्राधिकरणले अनावश्यक दुख दिनु हुँदैन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् । यस्तै व्यवसायीहरुले तिर्नुपर्ने बाँकी भुक्तानी दिनुपर्ने मन्त्री खड्काले बताए ।

संसद्‍ भवन निर्माणबारे सभामुख: लेटेस्ट टेक्नोलोजीमा कम्प्रोमाइज नगर्नू, तर ढिलो भइसक्यो

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित अधिकारीहरुसँगको छलफलमा

उद्योग र श्रम मन्त्रीसँग सीएनआईका पदाधिकारीको छलफलः महसुस हुने गरी सरकारले काम गर्ने प्रतिबद्धता

काठमाण्डौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीसँग छुट्टाछुट्टै छलफल गरेको छ । आज शुक्रबार मन्त्रीद्वयलाई

प्रतिकिलो सय रुपैयाँभन्दा सस्तो तरकारी नपाइएको उपभोक्ताको गुनासो, किन बढिरहेको छ मूल्य ?

काठमाडौं । वर्षासँगैको विपद्का कारण काठमाडौंमा तरकारीको मूल्य बढेको छ । वर्षा लागेसँगै मुलुकभर बाढी पहिरोका कारण सडकहरु अवरुद्ध हुँदा काठमाडौंमा तरकारीको मूल्य बढ्न थालेको हो । बाढी पहिरोका कारण

सिमलताल दुर्घटनाः दुई शव भारतको चम्पारणमा भेटियो, ६५ यात्रुमध्ये २३ जनाको शव फेला

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी

सडक भासिएपछि सिंगो बस्ती जोखिममा

पर्वत । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको

बचतकर्ताको १ करोड ठगेर सम्बर्धन सहकारीका ४ जना फरार, २ जना पक्राउ

काठमाडौं । सम्बर्धन बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करिब १ करोड ठगेर ४ जना फरार भएका छन् भने २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २२ मा रहेको

संसद्‍ भवन निर्माणको ढिलाइबारे सम्बन्धित अधिकारीहरु छलफलमा

काठमाडौं । संसद्‍ भवनको निर्माण प्रक्रियामा ढिलाइ भएको विषयमा छलफल गर्न सम्बन्धित निकायहरुको बैठक बसेको छ । शुक्रबार सभामुख, उपसभामुखसहित मन्त्रीहरु र सम्बन्धित मन्त्रालयका अधिकारीहरुबीच छलफल भएको छ । बैठकमा

पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो । अविरल वर्षासँगै राति २ बजे