बानेश्वरका विभिन्न रेष्टुरेन्ट र मिठाइ पसलमा काठमाडौं महानगरको
काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबार बानेश्वरका विभिन्न मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरुमा गरेको अनुगमनमा स्वच्छता र सफाइको समस्या देखिएको छ । स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा