डीभी भर्ने समय ७ दिन बाँकी, अमेरिकी दूतावासले

काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले सन् २०२४ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) को आवेदन दिने समय एक सातामात्र बाँकी रहेको जनाएको छ । बुधबार राजदूतावासले सामाजिक सञ्जालमा एक

घोषणापत्रमा कांग्रेस र एमालेका आर्थिक एजेण्डा: के-के छन् फरक ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले दुवैले मंसिर ४ गतेको चुनाव लक्षित गर्दै घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । कांग्रेसले गत शनिबार र एमालले मंगलबार घोषणापत्र

योगेश भट्टराई र बिना मगरलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरलाई २५ जनाभन्दा

केशव कुमार शर्मा सचिवमा बढुवा

काठमाडौं । सरकारले केशव कुमार शर्मालाई सचिवमा बढुवा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सेवाको प्रथम श्रेणीमा कार्यरत शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो

सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस जारी, थुनामुक्त होलान् ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानको मुद्दामा थुनछेक बहस शुरु भएको छ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेविरुद्ध परेको मुद्दामा मंगलबार बयान लिएको थियो । बयान सकिएसँगै

आईसीएफसी फाइनान्सको नाफा २९.७९ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा आईसीएफसी फाइनान्सले ३ करोड ३४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा फाइनान्सको नाफा

संविधानको रक्षा गर्न गठबन्धन : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन् । विराटनगर महानगरपालिकाको

जीवन धान्न नौ महिना चौँरी खर्कको बास

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर खर्च चलाउनका लागि चाँैरी स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उहाँ

आयोगद्वारा झण्डा र चुनाव चिह्नको आकार निर्धारण, आमसभाको खर्च विवरण ७ दिनभित्र पेस गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो । बुधबार ५ सय रुपैयाँले बढेर