सवारी लाइसेन्स छपाइका लागि ‘मास प्रिन्टर’ खरिद गरिँदै

काठमाडौं । सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन सरकारले नयाँ ‘मास प्रिन्टर’ (ठूलो क्षमताको छपाइ उपकरण) खरिदका लागि प्रक्रिया अघि बढाएको छ । हाल सञ्चालनमा रहेको जस्तै

गृहमन्त्री लामिछानेको ‘एक्सन’: सुरक्षा अधिकारीहरूले आफूखुसी नेता र राजदूत भेट्न नपाउने

काठमाडौं । गृहमन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको छ । गृहमन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति

काठमाडौंमा ५३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानीको सफल परीक्षण

काठमाडौं । मेलम्चीको पानी वितरण गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको एक हजार १० किमी वितरण सञ्जालमध्ये पाँच सय ३२ किमीमा पानी परीक्षण सम्पन्न भएको छ

सत्ता साझेदार दलको संयोजकमा ओली, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याइने

काठमाडौं । सत्ता गठबन्धनले ५ दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलहरूको बैठकले त्यसका लागि समिति गठन गरेको

सुनको मूल्य २ सय रुपैयाँले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ सय रुपैयाँ कायम भएकोमा बिहीबार घटेर १ लाख ९ सय

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा

नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा

आजको मौसमः हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं

दक्षिण एशियाली ज्योतिष महासङ्घको बैठक आह्वान

काठमाडौं । दक्षिण एसियाका ज्योतिषको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । महासङ्घले यही पुस २५ गते राजधानी काठमाडौँमा बैठक आह्वान गरेको हो ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट दिइने

काठमाडौं । सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार