आवेदन नपरेपछि ‘मास प्रिन्टर’ खरिदका लागि पुनः बोलपत्र

काठमाडौं । यातायात व्यवस्था विभागले ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने भएको छ । केही महिना पहिले बोलपत्र आह्वान गरिएकामा कसैको पनि आवेदन नपरेकाले

हुलाकी राजमार्गमा तीन सडक निर्माणधीन, कुनमा लागत कति ?

काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७.४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म

राष्ट्रपति निर्वाचनमा रास्वपाले रामचन्द्र पौडेललाई मत दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सर्वसहमतिमा मतदान गर्ने निर्णय गरेको छ । पार्टीका प्रवक्ता एवम महामन्त्री डा. मुकुल ढकालले बैठकको मतदान

गुल्मीको धुर्कोटमा नयाँ गुफा फेला, शिवलिंगसहितका आकृति

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ । गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए

कालीगण्डकी करिडोर: मालढुङ्गा–कोरला सडक अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको मालढुङ्गा–कोरला खण्डको काम जारी रहेको छ । हालसम्म लक्षित कार्यक्रममध्ये कतिपय सकिएको र निर्माणाधीन ठेक्कामा पनि प्रगति अपेक्षाअनुसार पाइएको हो । मालढुङ्गाबाट बेनी हुँदै

साढे २ महिनापछि गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुन: सुरु

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले पुनः उडान सुरु गरेको छ । करिब साढे २ महिनाअघिबाट रद्द भएको जजिराको उडान भैरहवाबाट आजदेखि पुनः सुरु भएको हो । बिहीबार

तामाकोसी-काठमाडौं प्रसारण लाइन असारभित्र सक्न ठेकेदारलाई निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरुलाई समयसीमा दिएको छ । आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४

राष्ट्रपति निर्वाचनमा भोट हालेर फर्किँदै गर्दा लडेर सांसद घाइते

काठमाडौं । राष्ट्रपति निर्वाचनमा मतदान गरेर बाहिरिने क्रममा लड्दा एक सांसद घाइते भएका छन् । बिहीबार संघीय संसद् भवनमा राष्ट्रपति निर्वाचनमा मत हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेका हुन्

राष्ट्रपति चुनावको चहलपहल (तस्बिरहरु)

काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान जारी रहेको छ । बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान भइरहेको हो । निर्वाचन आयोगका अनुसार बिहीबार बिहान ११ बजेसम्म

सुन-चाँदीको मूल्य घट्यो

काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको थियो । बिहीबार ५ सय रुपैयाँले घटेर प्रतितोला