काभ्रेमा नागरिकताभन्दा राहदानी बनाउने धेरै

काभ्रे । काभ्रेमा नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको तीन महिनाको तथ्यांकअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको संख्या बढी देखिएको हो । दिनहुँ राहदानी बनाउने सेवाग्राहीको

सामुदायिक वनका अध्यक्ष थारुसहित आठजना पक्राउ

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । घाटगद्दीमा रहेको करिब ५२ लाख रुपैयाँबराबरको सामुदायिक वनको काठ हिनामिना

भरतपुर महानगरमा सडक निर्माण तीव्र

चितवन । एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच

निर्माण व्यवसायीसँगको भेटमा राष्ट्रपतिले भने: हामीलाई पछाडि फर्कने छुट छैन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले

दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही

वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा चितवन जिल्लामा सञ्चालनमा रहेका दुई उद्योगमाथि मुद्दा दायर गरेको जनाएको छ । नापतौल यन्त्रजाँचसम्बन्धी अनुमतिपत्र नलिई आफूखुसी नापतौल यन्त्रको प्रयोग

अनलाइन जुवा र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जुवा खेल्ने भर्चुअल माध्यम वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवले

मलको समस्या समाधानको माग गर्दै माइतीघरमा किसान संगठनहरुको प्रदर्शन

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)सहितका कम्युनिष्ट पार्टी निकट किसानले रासायनिक मलखादको समस्या समाधानको माग राख्दै माइतीघरमा प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले रासायनिक मलखादको समस्या,लघुवित्त,मिटरब्याजको समस्या

मदन भण्डारी राजमार्गमा १ सय ८५ पुल मध्ये ९७ पुल निर्माण सम्पन्न

काठमाडौं । पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको मदन भण्डारी

बोल्न नदिएर मुख थुनेको भन्दै संसद्‍मा सरकारको जवाफ माग

प्रधानमन्त्री सहभागी कार्यक्रममा उनीविरुद्ध नाराबाजी गरेको भन्दै केही युवाको मुख प्रहरीले थुनेको विषयले संसद्‍मा प्रवेश पाएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसद डा. विमला राई पौड्यालले युवाहरुमाथि प्रहरीले बोल्न

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख नौ हजार आठ सयमा कारोबार भएको