कांग्रेस कार्यसम्पादन समितिको बैठक, को को बन्लान् मन्त्री
काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजेका लागि बोलाइएको बैठकमा पार्टीका तर्फबाट