प्रदेश ३ को स्थायी राजधानी र नाम छिट्टै

काठमाण्डौ । प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिट्टै टुङ्गो लाग्ने जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार तिहार र छठको बिदापश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण

छठ पर्व शुरु, आज अरबा-अरबाइन गरिंदै

काठमाण्डौ । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजदेखि सुरू भएको छ । मुख्य विधि अन्तर्गत पहिलो दिन आज (चतुर्थी) को विधिमा अरबा–अरबाइन

काठमाडौँ-जनकपुर पर्यटकीय बस सञ्चालन

काठमाडौं । दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आजदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै

लक्ष्मी पूजा बन्यो अभिशाप, विद्युत् सर्ट भई आगलागी, ११ लाखको क्षति

भादगाउँ । मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर

गृहमन्त्री थापा बादलले भने- निर्मलाले छिट्टै न्याय पाउँछिन्

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो

‘एक महिनाभित्रै ३ राप्रपा एक हुन्छ, एकताको ९० प्रतिशत काम सकियो’

काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन वटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भैसकेकोले अब एक महिनाभित्र एकता हुने घोषणा गरेका छन् । बिहीबार

व्यास नगरपालिकामा ९ सय मिटर अग्लो भ्यू टावर बन्ने, तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण

दमौली । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाका लागि रु तीन करोड ११ लाख ६२ हजार मुआब्जा वितरण गरेको छ । व्यास नगरपालिका–५

प्रधानमन्त्री ओलीलाई झलनाथको सुझावः कामको गति बढाउनुहोस्

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव

विद्युत वितरणमा बाँदर, मुसा र बिरालोको अवरोध

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन साँझ विद्युत्को माग र आपूर्ति व्यवस्थापनको निरीक्षण गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली स्यूचाटारमा रहेको भार प्रेषण केन्द्रमा खटिएको थियो ।

डा. महत भन्छन्-‘समृद्धि कसरी आउँछ भन्ने कुरा कांग्रेसलाई मात्रै थाहा छ’

काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो