विद्युतीय सवारी साधन प्रबर्द्धन र जलस्रोतमा लगानी गर्न

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्कलेसँग भेटवार्ता गरेकी छिन् । भेटमा राजदूत भोल्कले विद्युतीय सवारी साधन प्रबर्द्धन गर्न र जलस्रोतका क्षेत्रमा

स्वदेशी लगानीमै पश्चिम सेती बनाउने तयारी, लागत २ खर्ब

काठमाडौं । अष्ट्रेलियन र चिनियाँ कम्पनीले बनाउन नसकेको पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा बनाउन गृहकार्य शुरु भएको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफै पश्चिम सेतीलाई स्वदेशी

सोलारको पिपिए प्रतिस्पर्धाबाट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) प्रतिस्पर्धाबाट गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण

वितरणतर्फको विद्युत चुहावट ९.१०%मा झर्यो

काठमाडौं,९ माघ २०७८ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र

कोहलपुर-सुर्खेत १३२ केभीप्रसारण लाइनमा स्थानीयवासीको अवरोध

कर्णाली । बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पुर्याएका छन् । स्थानीयवासीले उचित मुआब्जाको ग्यारन्टी नभएसम्म जग्गा प्रयोग गर्न

प्राधिकरणको नयाँ नीति, डेरावालसँग बढी महसुल असुले लाइन काटिन्छ

काठमाडौं । के तपाईं अब विद्युतीय सवारीसाधन प्रयोग गर्ने सोंचमा हुनुहुन्छ ? त्यसका लागि चार्जिङ सिष्टम कसरी जडान गर्ने र त्यसको बिल कसरी तिर्ने भन्ने जिज्ञासा पनि स्वभाविक रुपमा नै

कसले पाउँछ छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन ?

काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले १०ः३ को अनुपातमा ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ८ करोड ९३ लाख रुपैयाँको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर

परासी र सुनवलका उद्योग आलोपालोमा चलाउनु नपर्ने, विद्युत आपूर्तिको समस्या समाधान

काठमाडौं । नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३

नवीकरणीय ऊर्जामा लगानी गर्न विश्व समुदायलाई मन्त्री भुसालको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरेकी छिन् । उनले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर आर्थिक लाभ लिन विश्व समुदायलाई आग्रह

डेढ महिनाभित्र निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिन्छौंः ऊर्जामन्त्री

काठमाडौं । सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारका लागि अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने