नयाँ मोदी-लाहाचोक प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा

सोलुखोला दूधकोशी जलविद्युतमा भएको दुर्घटनाबारे सरकारले गठन गर्यो छानबिन समिति

काठमाडौं । निर्माणाधिन एक जलविद्युत् आयोजनामा कमजोर पाइप र जडानका कारण दुर्घटनामा २ जना इन्जिनियरको निधन भएपछि सरकारले चासो व्यक्त गर्दै छानबिन समिति गठन गरिएको छ । सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला

बीमा समितिले बढाएको शुल्क घटाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान) र निर्माण व्यवसायी महासंघले बढेको बीमा शुल्क हटाउन माग गर्दै प्रधानमन्त्री लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । बीमा समितिले असोजमा निर्जीवन बीमा कम्पनीहरूका लागि

हाइड्रो-मेकानिकलको काममा प्रश्न, साहस ऊर्जाका दुई प्राविधिकको निधन

काठमाडौं । निजी क्षेत्रले प्रवर्द्धन गरिरहेका जलविद्युत् आयोजनाको काममा गुणस्तरलाई ख्याल गरिदैन भन्ने कुराको उदाहरण बनेको छ सोलुखोला दुधकोसी जलविद्युत् आयोजना । साहस ऊर्जाले प्रवद्र्धन गरेको सो आयोजनाको पाइप परीक्षणका

४ महिनामा विद्युत् चुहावट १४.३५ प्रतिशतमा झर्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ । नियमितरुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा

सोलु करिडोर प्रसारण लाइनको निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका-४ मरुवामा करिब दुई वर्षदेखि भएको

माथिल्लो तामाकोशी जलविद्युत प्रसारण लाइन निर्माणको काम तत्काल स्थानान्तरण गर्न माग

काठमाडौं । अपर तामाकोशी पीडित संघर्ष समिति र राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान नेपाल (समान) नेपालले काठमाडौंको शंखरापुर नगरपालिकामा सरकारले निर्माण गर्न लागेको अपर तामाकोशी जलविद्युत प्रसारण लाइन तथा सवस्टेसन निर्माणको

४ महिनामा उद्योगले पाए १५० मेगावाट विजुली, २१० मेगावाट पाउने चरणमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९को पहिलो चार महिनामा १० उद्योगहरुलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ । सात वटा उद्योगहरुलाई करिब १११

विद्युतको माग बढ्यो, असारसम्ममा २ हजार मेगावाट खपत हुने

काठमाडौं । विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार,गतवर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमाण्ड)तीन

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान शुरू

काठमाडौं । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य शुरू भएको छ । आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो