अनौपचारिक क्षेत्र केन्द्रित ‘स्टिमुलस प्याकेज’को तयारी, लक्षित व्यक्ति

काठमाडौं । कोभिड १९ महामारीबाट प्रभावित क्षेत्रलाई लक्षित गरी राहत र पुनरुत्थानका कार्यक्रम ल्याउने घोषणा गरेको सरकारलाई यो कार्यक्रम कसरी लक्षित समूहसम्म पुर्याउने र कार्यान्वयन गर्ने भन्ने कार्यदिशा तयार पार्न

आइतबारबाट उपत्यकाका मालपोत कार्यालयमा आलोपालो हट्ने

काठमाडौं । आइतबारबाट उपत्यका र काभ्रे जिल्लाका मालपोत कार्यालयहरूमा आलोपालो प्रणाली हट्ने भएको छ । भू–व्यवस्थापन तथा अभिलेख विभागले आज उपत्यका र काभ्रे जिल्लाका मालपोत कार्यालय प्रमुखसँगको छलफल कार्यक्रममा आलोपालो

अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने कोशिस गर्दैछुः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट गर्नुभएको छ । नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुसँगको भेटघाटको क्रममा मन्त्री शर्माले राष्ट्र बैंक

राजस्व परामर्श समितिको पहिलो प्रतिवेदनः मूल्य अभिवृद्धिमा बहुदर, कर छुटमा कटौती

काठमाडौं । राजस्व नीति र कर सुधारबारे सरकारलाई सुझाव दिने स्थायी संयन्त्रका रुपमा रहेको नेपाल राजस्व परामर्श समितिले आफ्नो पहिलो वार्षिक प्रतिवेदनमार्फत् सरकारलाई डेढ दर्जन बढी सुझाव दिएको छ ।

३० करोड लगानीमा चिया उद्योग

काठमाडौं । व्यापारिक घराना हेरिटेज ग्रुपले चियाको निर्यात गर्ने लक्ष्य लिएर मेचीनगर नगरपालिका-१० मा उद्योग स्थापना गरेको छ । यसअघि कार्पेट र म्याटे«सलगायत विभिन्न वस्तुका उत्पादनमा ख्याति आर्जन गर्दै आएको

कृषिमा भविष्य खोज्दै पोखरेली युवा

पोखरा । कोरोना कहरसँगै विदेशबाट फर्केका युवाले नगदेबालीमा भविष्य खोज्न थालेका छन् । बाँझिएको पुख्र्यौली जग्गामा विभिन्न जातका फलफूलका बिरुवा रोप्दै उनीहरुले स्वदेशमै भविष्य खोज्न थालेका हुन् । वैदेशिक रोजगारको

सुनकोशी मरिण डाइभर्सन आयोजना, आगामी चैतदेखि खन्नेछ टिबिएमले सुरुङ

काठमाडौं । भेरी बबई डाइभर्सन आयोजनाको सफलतापछि सुनकोशी मरिण डाइभर्सन आयोजनामा समेत टनेल बोरिङ मेशिन (टिबिएम)ले सुरुङ खन्ने भएको छ । आगामी चैतदेखि सुरुङ खन्ने तयारी गरिएको छ । टिबिएमका

रिङरोड बाहिर जग्गाको भाउ छोइनसक्नु, आनाकै २६ लाखसम्म मूल्याङ्कन, कुन क्षेत्रको कति ?

काठमाडौं । उपत्यकामा मानिसको बसोबास बाक्लिएसँगै रिङरोडभन्दा बाहिरको जग्गाको मूल्य अत्यधिक मात्रामा बढेको पाइएको छ । बाहिरी जिल्लाको तुलनामा बढी सेवा सुविधा रहेको उपत्यकामा बसाईं सर्ने क्रम बढ्दो छ ।

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

बीरगञ्ज । बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार९जिटुजी० मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक

योजनाआयोग पुनरसंरचनाबारे अध्ययन गरेर निर्णय लिन्छौंः डा. विश्व पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्व पौडेलले आयोग पुनर्संरचनाबारे अध्ययन गरेर निर्णय लिने बताएका छन्। आयोग एक बलियो जग भएको संस्था रहेकोले यसलाई एकैचोटी पुनर्संरचना गरेर जाने