रासायनिक मलको अभाव

दाङ। जिल्लामा रासायनिक मलको अभाव भएको छ । धानखेती सुरु हुन लाग्दा जिल्लामा मलको अभाव देखिएको हो । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङमा

माछापालनको क्षेत्र विस्तार कार्यक्रम प्रभावित

चितवन । जिल्लामा माछापालनमा किसानलाई आकर्षित गर्न आएको अनुदान कार्यक्रम यस वर्ष प्रभावकारी नहुँदा करोडौँ रकम त्यसै फिर्ता भएको छ । जिल्लामा विभिन्न शीर्षकमा माछापालन विस्तारका लागि तीन करोड ५५

जग्गाबन्धकी लिएर सामूहिक बदाम खेतीमा महिला

पोखरा। वर्षेनी जग्गा बाँझिदै गएको र बाँदरले कृषकलाई सताइरहेका अवस्थामा यहाँको एक गाउँका महिलाले भने जग्गाबन्धकी लिएर आयआर्जनका लागि सामूहिक बदामखेती गर्दै आएका छन् । कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका–३ घाहाचोकस्थित

काठमाडौंमा बढ्दै छ हाइकिङ क्रेज

काठमाडौं । निलो आकाश, चिसो बतास, चराको चिरबिर र गाउँले मुस्कान । पसिना चुहाउँदै उकाली–ओराली । काठमाडौं उपत्यकाको चारैतिर रमाइला डाँडाकाँडा छन् । जता चढे पनि हुन्छ । स्वस्थ हुन

तस्बीरमा हेर्नुहोस्, भूकम्प पीडितको हालत

काठमाडौं । विनासकारी भूकम्प गएको २ वर्षभन्दा बढी समय भईसक्यो । सरकार पुर्ननिर्माणको विषयमा अझै स्पष्ट हुन सकेको छैन् । जसले गर्दा भूकम्प पिडितहरुले आवश्यक सरकारी अनुदान समयमा प्राप्त गर्न

नेपाली सेनाले कालीगण्डकी करिडोरको ट्रयाक खोल्यो

बेनी । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट्रयाक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्रयाक निर्माण गरेपछि भारतको

बजेटमा उठेका प्रश्नको आइतबारदेखि मन्त्रीले जवाफ दिने

काठमाडौं । व्यवस्थापिका– संसद्को बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालय र संबैधानिक निकायका शीर्षकमाथि सांसद्हरूले बोल्ने क्रम शुक्रबार सकिएको छ । संसदको यही असार २५ र २६ गतेका दिन

पदयात्रामा रमाउन चाहनु हुन्छ ? यस्तो छ अन्नपूर्ण भ्याली

काठमाडौं । पदयात्राका लागि विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्ग विदेशी र स्वदेशी पदयात्रीको रोजाइमा पर्ने गर्छ । मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङमा फैलिएको अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि विश्वभरबाट पर्यटक आउने

सडक बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च भएपछि तीन वर्षअघि सडक विभागले

वर्षाअगावै प्रबलीकरण नसकिने भएपछि सिंहदरबारलाई प्लास्टिकको ओत

काठमाडौँ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई वर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ । प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले