नेपाल-भारतबीच सम्झौता भएको १८ वर्षपछि नेपालगञ्जमा एकीकृत जाँचचौकी

बाँके । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आइसीपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताएका छन् । नेपालगञ्ज नाकास्थित एकीकृत भन्सार जाँचचौकीको आज शुभारम्भ गर्दै उनले औपचारिक रूपमा

सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको अपिल

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता बढाउन अपिल गरेको छ । जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकमा

नेपाल फर्किने एयर एसियाको चाहना, १८ करोड बक्यौता किस्ताबन्दीमा तिर्ने प्रस्ताव

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न थाइल्याण्डको एयर एसियाले प्रक्रिया अगाडि बढाएको छ । यो वायुसेवाले हप्तामा सातै दिन उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसक्ष निवेदनसमेत दिएको छ । काठमाडौं । नेपालमा

डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद: के छ जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा ?

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले ३ महिना १२ दिन लगाएर प्रतिवेदन बुझाएको छ । आइतबार दिउँसो आयोगले ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई

घरजग्गा कारोबारमा अझै किन बढेन ‘कन्फिडेन्स’?

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ ।

खानीको उत्खननले मुलुकलाई ठूलो फाइदा: मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले ठूलो लाभ लिन सक्ने बताएका छन् । नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौता अनुसार नेपालको खानी

नेपालगञ्ज नाकाबाट ९ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

बाँके । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ

उपहार बहुउद्देश्यीय सहकारीबाट ८ जनाले ठगे बचतकर्ताको साढे २ करोड, ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको सुकेधारामा रहेको उपहार बहुउद्देश्यीय सहकारीले ११५ जना बचतकर्ताको २ करोड ६३ लाख ८४ हजार ९८१ रुपैयाँ बचत ठगी गरेको पाइएको छ । उक्त बचत रकम ठगी गर्ने

गुरुङलाई रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल, प्रतिकेजी दुई हजार मूल्य

गोरखा । गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका

‘तत्काल जग्गा खण्डीकरण नरोकिने, व्यवस्थित आवासका लागि सरकार-निजी क्षेत्र सहकार्य आवश्यक’

काठमाडौं । देशभर भइरहेको जग्गा खण्डीकरण तत्कालका लागि रोक्न नसक्ने सरोकारवालाहरूले बताएका छन् । कुपण्डोल भइरहेको दुईदिने नेपाल रियल इस्टेट सम्मेलन-२०२४ मा सरोकारवालाहरूले तत्काल जग्गा खण्डीकरण रोक्न नसक्ने बताएका हुन्