कृषिप्रधान देश पशुमा समेत परनिर्भर, ३१२ करोडको आयात

काठमाडौँ । नेपाल कृषि प्रधान देश भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा तीन अर्ब १२ करोड २३ लाख ३० हजार बराबरको पशुपक्षी उत्पादन तथा उत्पादन सामग्रीको आयात भएको छ

चीनको सहयोगमा गण्डकी प्रदेशले २० हजार रोपनी क्षेत्रफलमा गाई पाल्न नमूना फार्म बनाउने

पोखरा । नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म

अर्थमन्त्री खतिवडाको प्रश्नः सरकारले कृषिमा दिएको अनुदान कहाँ जान्छ ?

नेपालको कृषिमा धेरै जोखिम छ । यतिधेरै जोखिम भएकै कारण कृषिलाई राज्यले संरक्षण गर्नु परेको हो । भौतिक रुपमा हेर्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम छ । भू–क्षय हुने, कृषि सामग्री,

युद्धमा होमिएका पूर्वलडाकुको लोभलाग्दो कृषि उद्यम

काठमाडौ । मुलुकको समग्र राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने लागेर राजकुमार तामाङले बन्दुक उठाए । विसं २०५७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्र्यकर्ता हुँदै

‘कृषियोग्य जमिन बाँझो राखे ३ लाख जरिवाना !’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले जमिनको वर्गीकरण नौ प्रकारले गर्ने तयारी भइरहेको बताइन् । राजधानीमा आयोजित अन्तकृया कार्यक्रममा मन्त्री अर्यालले जमिनको वर्गीकरणअनुसार प्रयोग नभए कारबाही

‘भ्यालेनटाइन डे’का लागि भारतबाट डेढ करोडको गुलाफ आयात, ६०% खपत काठमाडौंमा

काठमाडौं । यस वर्षको प्रणय दिवसका लागि १ करोड ५० लाख मूल्यको १ लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष

गोदाम अभावले १२ हजार क्विन्टल धान त्रिपालमुनि

बाँके । खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकता अनुसारको भण्डारणकक्ष (गोदाम) नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धानमध्ये

बिचौलियाले कृषक र उपभोक्ता मारमा पारेपछि अण्डा उत्पादक सङ्घ आफैले सस्तो अण्डा पसल सञ्चालन गर्ने

चितवन । उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफँैले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार

विद्यार्थी पढाउने अभिभावकलाई फलफूलका बिरुवा

बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिकअवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ । जनजाती र दलित समुदायको मात्र बासोवास रहेको यहाँका बासिन्दाले आर्थिक अभावका

१५ हजार खेतीयोग्य जमीनमा सिँचाइ अभाव

बैतडी । बैतडीमा पन्ध्र हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा नहुँदा किसान समस्यामा परेका छन । सिँचाइ सुविधा नभएका कारण धेरैजसो किसान आकाशे पानीको भरमा वर्षा याममा मात्र खेती गर्ने