रत्नेचौर र उपल्लाचौरमा सिँचाइ आयोजना पुनः निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको दुई हजार २३ र उपल्लाचौरको दुई हजार चार साले सिँचाइ आयोजना पुनःनिर्माण भएको छ । पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ

दुई महिनामा दुई करोडको सुपारीका बिरुवा बिक्री

झापा । दुई महिनाको अवधिमा एक करोड ८० लाख रुपैयाँबराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् । सुपारी उत्पादक किसान

काभ्रेमा सुरु भयो आलुको ‘ब्राण्डिङ’

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा यो जिल्लामा आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यो जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो । ‘आलु सुपरजोन’

दुध बेचेर महिनामा लाखभन्दा धेरै कमाउँछन् घर्ती, ४० भैंसी र जर्सी गाई थप्ने योजना

दाङ । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लागेका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन

सुपारीखेती भरपर्दो आम्दानीको स्रोत

भद्रपुर । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्ध शान्तिका

नवलपरासी पूर्वका अधिकांश खेतमा रोपाइँ सकियो

नवलपरासी । बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ । नवलपरासी (बर्दघाट

कालिमाटी तरकारी बजारमा आज : बन्दामा ९ रुपैयाँ बढ्यो, अन्यको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी बजारमा शुक्रबार स्वदेशी ठूलो गोलभेडा ७६.६७ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा १७.६७, टनेलको सानो गोलभेडा २९.४०, रातो आलु ६८, मुढे रातो आलु ५४,

कालिमाटी तरकारी बजारमा आज : परवर ५५ रुपैयाँ किलो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी बजारमा बिहिबार तने बोडी ७५ रुपैयाँ प्रतिकिलो थोक मूल्यमा बिक्री भएको छ । यसैगरी घिउ सिमी ६५, टाटे सिमी ११०, तिते करेला ५५, लौका ३५, परवर

बल्खु तरकारी बजार क्षेत्र डुबान हुँदा ३ करोडको क्षति

काठमाडौं । बल्खुस्थित कृषि तथा तरकारी बजारमा बाढी पस्दा करिब ३ करोडको क्षति भएको छ । बल्खु खोलामा राति २ बजेदेखि आएको बाढीको भेल उक्त बजारमा पस्दा ठूलो क्षति पुर्‍याएको

कालिमाटी तरकारी बजारमा आज : अधिकाँश तरकारीको मूल्य ९० रुपैयाँ भित्र, ब्रोकाउलीको मूल्य बढ्यो

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार अधिकाँश तरकारीको मूल्य ९० रुपैयाँ मुनि झरेको छ । असार अन्तिम र साउनको पहिलो साता अस्वाभाविक रुपमा बढेको तरकारीको मूल्य क्रमिक रुपमा