मेलम्चीका अधिकांश पसल दर्ताबिना सञ्चालनमा

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अधिकांश पसल दर्ताबिना सञ्चालन गरिएको पाइएको छ । मेलम्ची नगरपालिकाको नियमित अनुगमनको क्रममा ५५५ व्यवसायमध्ये ३० प्रतिशत नगरपालिकामा र ४० प्रतिशत स्थायी लेखा नम्बर (प्यान)

चिनीको मूल्य ६३ रुपैयाँ निर्धारण गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । समितिको आज बसेको बैठकले सांसद लेखराज

१३ करोडको भारतीय चिनी वीरगञ्ज सुख्खा बन्दरगाहमा, साल्ट ट्रेडिङले भित्र्याएको चिनी थन्कियो

वीरगञ्ज । सङ्घीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन भारतीय चिनी

नेपाल लाइफको सिटी सेण्टरमा ʽदशैं तथा तिहार उत्सवʼ, ५० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा गत शुक्रवारदेखि ʽसिटी सेण्टर सेलेब्रेशन : दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भएको छ । सम्पूर्ण

निम्बसको प्रोबायोटेक ईण्डष्ट्रिजले पायो खाद्य सुरक्षाको मापक प्रमाण पत्र

काठमाण्डौ । पशु दाना उद्योगमा अग्रणी कम्पनी निम्बसको प्रोप्रोबायोटेक इण्डष्ट्रिजले आइएसो २२०००ः२००५ मान्यता पाएको छ । निम्बसका सबै खाने तेलले अन्तराष्ट्रिय गुणस्तर सङ्गठनबाट आइएसो २२०००ः२००५ खाद्य सुरक्षाको मापक प्रमाण पत्र

बर्जर पेन्ट्स नेपालले ल्यायो बर्जर पेन्ट एक्स्प्रेस

काठमाण्डौ । बर्जर जेन्सन एण्ड निकल्सन(नेपाल) प्रालिले महान चाड बडादशैं र तिहारको अवसरमा बर्जर पेन्ट एक्स्प्रेस आरम्भ गरेको छ । यस योजना अन्तर्गत बर्जर पेन्ट्सको छानिएका ब्राण्डहरु खरिद गर्दा १००

मौरीपालेर वार्षिक पाँच लाख आम्दानी, मह र घार दुबै बेच्छन् तुलसीप्रसाद

गोरखा । गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो

काठमाण्डौमा शुरु भो पाकिस्तानी सरसामानको मेला, असोज २३ सम्म जारी रहने

काठमाडौँ । पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा शुरु भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’

सीमापारिका बजारमा नेपाली मोह, सस्तोमा सामान पाइन्छ भन्छन् उपभोक्ता

नेपालगञ्ज । दशैँ, तिहार नजिकिएसँगै बाँके जिल्लाको सीमापारी भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ता बढ्न थालेका छन् । यता नेपालगञ्जका बजारका पसलमा भने दुई\चारजना ग्राहक आउँदा पनि व्यापारीका लागि देवतै आए

रिचार्जर मार्फत मोबाईल किन्दा खसी उपहार !

काठमाण्डौ । नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरको एप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशैँमा रिचार्जरले