इपिएस २७३ रुपैयाँ हुँदा पनि यो कम्पनीको सेयर कारोबार किन हुँदैन ?

काठमाडौं । सेयर बजारका लगानीकर्ताको लागि प्रति सेयर आम्दानी(इपिएस) बढी हुनु राम्रो मानिन्छ । लगानीकर्ताको लागि इपिएस बढी भएको कम्पनी आकर्षकमा पर्छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत एउटा कम्पनी छ

स्पेनमा आतंकबादी हमला, विश्व समुदायद्धारा निन्दा

बार्सिलोना । स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा गरिएको छ । उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । उक्त शक्तिशाली हमलामा परी

सिटिजन्स बैंकले १६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको भदौ १ गते बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट

पेट्रोलियम पदार्थसम्बन्धी विषय प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीमा

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला सरकारले हवाई इन्धन, खाना पकाउने ग्यास,

पाँचै इन्द्रीय तरंगित पार्ने फल, २ सयको लगानीले २५ लाखसम्मको कमाइ

काठमाडौं ।  हेर्दा गोलाकार आकारको र लाम्चो देखिन्छ । बाहिर खैरो बोक्रा अनि अलि–अलि झुस । बोक्रा राम्रोसँग नताछी खाए जिब्रो खिर्याउँछ पनि । तर, राम्रोसँग र अलि बाक्लो गरी

धुर्मुसको समाजसेवामा अर्को सफलता

महोत्तरी । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाएका नेपालका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गरेका छन् । सर्लाहीको लालबन्दी–५, माझी टोलकी आगलागी

टाटाद्धारा सोल्टी होटललाई हाईलिफ्ट्स च्याम्प हस्तान्तरण

काठमाडौं। सिप्रदी ट्रेडिङ प्रालिले सोल्टी क्राउन प्लाजालाई हाई लिफ्टस क्याटरिङ च्याम्प हस्तान्तरण गरेको छ । नेपालको लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदीले एक कार्यक्रम आयोजना गरी सो च्याम्प हस्तान्तरण गरेको

नोकियाले ७ हजार मुल्यको फोन १३ सयमा बेच्दै

काठमाडौं । नोकियाले भारतमा सबैभन्दा ठुलो सेल मेला सुरु गरेको छ । उसले मोवाइल फोनमा ८१ प्रतिशतसम्म छुट दिइरहेको छ । यसरी छुटमा बिक्री भइरहेको सबै फोनहरु रिर्फबीस हुन् ।

जग्गा प्लटिङ रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जथाभावी जग्गा प्लटिङ गर्न रोक लगाएको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ । बिहीवार सर्बोच्च अदालतका प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीको एकल इजलाशले

वल्र्डलिंकले खोल्यो नयाँ बानेश्वरमा शाखा

काठमाडौं । वल्र्ड लिङ्कले ग्राहकको आकर्षणलाई ख्याल गर्दै आफ्नो सेवालाई गुणस्तरीय, छिटो र छरितो बनाउन विभिन्न नयाँ शाखा विस्तार गर्ने योजना अनुरुप नयाँ बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।