नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच सम्झौता, बैंकका कर्मचारीलाई वार्षिक तालिम दिने

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंक बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच यहि भदौ २९ गते सम्झौतापत्रमा हस्ताक्षर

राजस्वको बजार अनुगमनः ४ दिनमा ३०२ ब्यापारी कारबाहीमा

काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तरगतका कार्यालयहरुले थालेको बजार अनुगमनमा ठूलो संख्यामा ब्यापारीहरु कारबाहीमा परेका छन् । गत भदौ २७ गतेदेखि थालिएको बजार अनुगमनमा ४ दिनमै ३ सयभन्दा बढी ब्यापारिक

सिमेन्ट अभावमा चार जलविद्युत् आयोजना प्रभावित, भारतीय सिमेन्टको गुणस्तर मापनले समस्या

काठमाडौँ । निर्माणाधिन जलविद्युत आयोजनाहरुले आवश्यकताअनुसारको सिमेन्ट नपाउँदा आयोजना निर्माणकार्य प्रभावित भएको छ । नेपालको जलविद्युत् आयोजनामा प्रयोग भइरहेको भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने नयाँ नियम लागू भएपछि नेपाल विद्युत्

अभनिस डिष्टिलरीको एम्पेरर् स्कच् माल्टस् नेपालमा

काठमाडौं । अभनिस डिष्टिलरिले एम्पेरर् स्कच् माल्टस्/व्हिस्की नेपाली बजारमा ल्याएको छ । नेपालमा पहिलो पटक एक प्रिमियम व्हिस्की जसमा ५ वर्षदेखि पाक पुर्याईएको स्कच् माल्टस् एकदमै उत्तम गुणस्तरको शत प्रतिशत

नेप्से १७.६३ अंकले बढ्यो, ७७ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.६३ अंकले बढेको छ । नेप्से परिसूचक १५४७ .९७ विन्दुमा पुगेको हो । नेप्सेमा आज १ सय ५९ कम्पनीका

चिरिबाबुले पुरा गरे प्रतिबद्धता, ललितपुर अब जाममुक्त सहर

ललितपुर । ललितपुर अब सडक जाम मुक्त सहर बनाइएको छ । ललितपुरका सडकमा यातायातलाई व्यवस्थित गर्तको लागि ललितपुर महानगरका मेयर चिरीबाबु मर्हजनले महानगरीय ट्राफिक महाशाखा प्रमुख सर्वेन्द्र खनाललाई एक कार्यक्रममार्फत ट्राफिक

तराईमा आएको बाढीले आर्थिक बृद्धिदर घटाउने : विश्व बैंक

काठमाडौं । तराईमा आएको बाढीको कारण नेपालको आर्थिक बृद्धिदर घट्ने विश्व बैंकले जनाएको छ । विश्व बैैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपटेडमा बाढीको असर आर्थिक बृद्धिदरमा देखिने उल्लेख छ ।

प्रदेश नं १ का १४ जिल्ला हर्न निषेधित क्षेत्र

ताप्लेजुङ । प्रदेश नं १ मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ । प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय

मनाङमा करिब ८२५ मेट्रिक टन स्याउ उत्पादन

पोखरा । स्याउको मौसम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा

सि.जी इलेक्ट्रोनिक्सको सर्भिस टेक्निसियन मिट २०७४ सम्पन्न

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सको ‘सर्भिस टेक्निसियन मिट’ सम्पन्न भएको छ । सो कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट ८० जना भन्दा बढि टेक्निसियनहरुको ठूलो जमघट रहेको कम्पनीले जानकारी दिएको छ । टेक्निसियन