मुलपानी र विराटनगरको रंगशाला राष्ट्रिय गौरवका आयोजनामा परे



काठमाडौं । सरकारले मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडि बढाउने भएको छ ।

मंगलबार संसदमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले दुई रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने बताए ।


क्लिकमान्डु