शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पायो २ खर्ब ३ अर्ब ६६ करोड बजेट



काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरकारले २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै यस्तो जनाएका हुन् ।


क्लिकमान्डु