सार्वजनिक निकायले नेपालमै बनेको गलैचा खरिद गर्नुपर्ने



काठमाडौं । सकारले अगामी आर्थिक वर्षदेखि सार्वजनिक निकायले नेपालमै बनेको गलैचा खरिद गर्नुपर्ने व्यवस्था मिलाउने भएको छ ।

सरकारले निजगढदेखि ढल्केवरसम्मको करिडोरलाई नेपाली गलैचा करिडोरको रुपमा विकास गर्ने भएको छ ।

प्रदेश तथा स्थानीयको सहकार्यमा सल्यान जुल्लाको हिमादेखि तिला नदी आसपालसलाई मार्सी करिडोर बनाउने घोषणा पनि अर्थमन्त्री वर्षमान पुनले बजेटमा गरेका छन् ।


क्लिकमान्डु