सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट विनियोजन



काठमाडौं । सरकारले सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्र्दै यस्तो जनाएका हुन् ।


क्लिकमान्डु