मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड विनियोजन
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गरेका छन् ।
सरकारले आगामी आवको बजेटमा मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।