संसदमा तनाब: प्रधानमन्त्रीलाई रोक्न कांग्रेस सांसद रामहरि खतिवडाको जोडबल (भिडियो)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन् ।

प्रधानमन्त्री प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजी र बिरोधकाबीच प्रधानमन्त्री रोष्ट्रममा पुगेका थिए ।

उनलाई सीटबाट मर्यादापालकले स्कर्टीङ गरेर रोष्ट्रमसम्म पुर्‍याएका थिए । प्रधानमन्त्रीलाई रोष्ट्रममा जानबाट रोक्न कांग्रेस सांसदहरुले प्रयास गरे पनि सफल हुन सकेन ।

कांग्रेस सांसद रामहरी खतिवडा प्रधानमन्त्रीलाई रोक्न कुद्दै गए पनि मर्यादापालकले उनलाई रोकेका थिए । खतिवडा प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा पनि रोष्ट्रमतर्फ जान खोजिरहँदा उनलाई मर्यादापालकले रोकेका थिए ।


क्लिकमान्डु