म मिडिया मिलाउन आएको होइन, मिलाउन सक्दिन: रवि लामिछाने



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफू सञ्चारमाध्यम मिलाउन नआएको बताएका छन् । उनले आफू जनताका लागि संविधानको धारा, जनताका लागि विद्यालय मिलाउन आएको भन्दै उनले आफू मिडिया मिलाउन नआएको बताए ।

‘अरुले जे सुकै भनुन् आमा म बहुला हैन’ भन्ने दीप श्रेष्ठको गीत स्मरण गर्दे लामिछाने भने संसदमा मिडियामै आएको हेडलाइनको विषयलाई लिएर जवाफ दिए ।


क्लिकमान्डु