सरकारले उपभोक्ता अदालत गठन गर्ने



काठमाडौं । सरकारले आगमी आर्थिक वर्षदेखि नेपालमा उपभोक्ता अदालत गठन गर्ने भएको छ ।

उपभोक्ताको हक र हितको लागि नेपालमा यस्तो अदालत गठन गर्ने घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत गरेका हुन् ।


क्लिकमान्डु