अर्थ सचिवको जिम्मा मरासिनीलाई दिनेसहित यी हुन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय



काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मा मधुकुमार मरासिनीलाई दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई सरकारले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

वैशाख ६ र १० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २९ निर्णय गरेको छ ।


क्लिकमान्डु