अब आलु, प्याज र स्याउमा भ्याट नलाग्ने



काठमाडौं । नेपालमा बाहिरी मुलुकमा आयत हुने आलु, प्याज र स्याउमा लाग्दै आएको मूल्य अभिवृद्धि कर सरकारले खारेज गरेको छ ।

अर्थमन्त्री बर्षमान पुनले मंगलबार आगामी आर्थिक बर्षको बजेट बक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् । हाल भारत र चीनबाट आलु, प्याज र स्याउ आयात हुँदा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था थियो ।


क्लिकमान्डु